दशैं सबैका लागि रमाइलो हुन्छ भन्ने हुँदैन!
दशैं सबैका लागि रमाइलो हुन्छ भन्ने हुँदैन। बर्सेनि कसैले आफन्त गुमाउँछन् भने कसैका आफन्त अस्पतालमा उपचार गर्दै हुन्छन्। कतिलाई ऋणको भारले उठ्नै नसक्ने गरी थिचेको हुन्छ।
दशैं सबैका लागि रमाइलो हुन्छ भन्ने हुँदैन। बर्सेनि कसैले आफन्त गुमाउँछन् भने कसैका आफन्त अस्पतालमा उपचार गर्दै हुन्छन्। कतिलाई ऋणको भारले उठ्नै नसक्ने गरी थिचेको हुन्छ।
नेपालीको प्रिय चाड दसैँ घरआँगनमै आइसकेको छ। पिङ, स्वादिष्ट खानपान, नयाँ र सुन्दर कपडा, मिष्ठान्न, घुमफिर, देवीको आराधना, मान्यजनप्रतिको सद्भाव, घरपरिवारप्रति स्नेह तथा नयाँ योजना र कार्यहरूको पर्याय पनि बन्दै आएको छ यो पर्व।
दसैंको सम्मुखमा दुध र उखु किसानले करिब दुई अर्ब रूपैयाँ भुक्तानी पाउने भएका छन्।