जाडोमा न्यानो कपडाको किनमेल बढ्यो (फोटोफिचर)
जाडो यामको शुरुआतसँगै बजारमा न्यानो कपडाको किनमेलमा उल्लेख्य वृद्धि भएको छ।
जाडो यामको शुरुआतसँगै बजारमा न्यानो कपडाको किनमेलमा उल्लेख्य वृद्धि भएको छ।
यस वर्षको शरद ऋतु (अटम सिजन) मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन्।