एक दिवसीय क्रिकेटमा नेपाली ब्याटर सम्हालिन सकेनौँ: कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन्।
आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।
शुक्रबार काठमाडौंमा भएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन समेत रहेका उनलाई वर्षकै सर्वोत्कृष्ट पुरुष खेलाडी घोषणा गरिएको हो ।
आईसीसीले यही भदौं ३१ (सेप्टेम्बर १६) देखि सुरु हुने गरी नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेल तालिका सार्वजनिक गरेको हो ।