४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संसद्‍मा प्रधानमन्त्रीलाई कांग्रेसको अवरोध (तस्बिरसहित)

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् ।

संसद बैठक आज पनि बस्दै, के गर्छ कांग्रेसले?

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने छन्।

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री, संसद चल्न नदिने कांग्रेसको चेतावनी

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सरकारलाई दिएको समर्थन गत वैशाख ३१ गते फिर्ता लिएकाले उनले संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मतका लागि १३८ मत आवश्यक पर्छ।

संसद बैठक बस्दै: गृहमन्त्रीको रोष्ट्रममा जाने कार्यसूची, के होला आजको बैठक?

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ।

विद्युत् निर्यातसँगै आन्तरिक खपतका लागि योजना बनाउँदै सरकार

प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीले भनेः सरकार निजी क्षेत्रको प्रवर्द्धनमा छ, ढुक्क भएर लगानी गर्नुस्

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरुपको बजेट निर्माणमा केन्द्रित रहेको बताएका छन्।

जेठ ७ मा विश्वासको मत लिँदै प्रधानमन्त्री

सरकारबाट जनता समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाललेविश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न पत्र पठाएका हुन्।

सत्तापक्षका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद अवरोध हटाउने विषयमा सत्तापक्षका नेताहरूसँग छलफल गर्न लागेका छन्।

संसद अवरोध हटाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता सुरु भएको छ।

यसकारण नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भयो कांग्रेस

आज बसेको संसदीय दलको बैठकले राष्ट्रपति पौडेललाई भने सरकारको नीति तथा कार्यक्रम राख्न दिने निर्णय लिएको हो।

आजको संसद चल्न दिने कांग्रेसको निर्णय

केहीबेर अघि सम्पन्न कांग्रेस संसदीय दलको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको हो।

सहकारीको समस्या समाधान हुने आश्वासन दिँदै प्रधानमन्त्रीले कांग्रेसलाई भने: संसद अवरोध नगरिदिनुस

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सहकारीको समस्या समाधान हुने आश्वासन दिँदै संसद अवरोध नगर्न आग्रह गरेका छन्।

संसद गतिरोध हटाउने विषयमा कांग्रेससँग प्रधानमन्त्री छलफलमा

नेपाली कांग्रेसले आफ्नो अडान कायमै राख्ने बताए पछि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल सुरु गरेका छन्।

संसदीय गतिरोध अन्त्यका लागि सभामुख सक्रिय, कांग्रेस र रास्वपा सभापतिसँग छुट्टाछुट्टै टेलिफोन संवाद

नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत ररहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्