७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद अवरोध हटाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता सुरु भएको छ।

सभामुख घिमिरे आज बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका छन्।

संसदलाई प्रभावकारी बनाउने तथा संसद अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

प्रकाशित: २ जेष्ठ २०८१ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App