एनिसिमोभासँग हार्दै सिनसिनाटीबाट बाहिरिइन् एला
फिलिपिन्सकी एलेक्स एला सिनसिनाटी ओपनको अन्तिम १६ मा पुग्न असफल भएकी छन्।
फिलिपिन्सकी एलेक्स एला सिनसिनाटी ओपनको अन्तिम १६ मा पुग्न असफल भएकी छन्।
भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने नेपाल भ्रमण पूरा गरेर आज स्वदेश फर्कदैछन्। प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी आइतबार काठमाडौं आएका थिए।
बाँके जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
सुदूरपश्चिमका बासिन्दाको सपना बनेको पश्चिम सेती परियोजना ४४ वर्षदेखि अध्ययनमै सीमित छ।
कैलालीकाे बर्दगोरिया गाउँपालिका-३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ।
मंगलबार न्यायाधीश शाहिद वहीदको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले खानलाई दुई दिनभित्र शिफा अन्तर्राष्ट्रिय अस्पतालमा लैजान आदेश दिएको थियो।
लामो समयदेखि अमेरिकामा रहँदै आएकी नीशाले नेपाल आएको समयमा ‘झ्याप छौं कि साइँला दाइ’ बोलको गीत सार्वजनिक गरेकी हुन्।
बैठकमा सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।
‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
भारतले महिला टिमले हक्की विश्वकपमा दक्षिण अफ्रिकामाथि ६–१ को शानदार जित निकाल्दै पूल डीको शीर्ष स्थानमा पुगेको छ।
ब्यूरोका सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार ३९ दशमलव २८ किलोग्राम थाइ गाँजासहित पाँच म्यानमारका र तीन भारतीय नागरिक पक्राउ परेका हुन्।
डोल्पोबुद्धलाई सदरमुकाम दुनै र राष्ट्रिय सडक सञ्जालसँग जोडिन अझै केही वर्ष लाग्ने छ।
अमेरिकी टेनिस स्टार दिदीबहिनी सेरेना र भेनस विलियम्सको चार वर्षपछि भएको संयुक्त डबल्स पुनरागमन रोमाञ्चक हारसँगै टुंगिएको छ।