६ मंसिर २०८१ बिहीबार
image/svg+xml

माओवादी केन्द्रका अध्यक्ष दाहाल जुम्ला आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल जुम्ला आउँदैछन्।

गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः पुष्पकमल दाहाल

अध्यक्ष दाहालले सामान्य व्यापारिक गतिविधि वा सानो आर्थिक वृद्धिले जनताको आवश्यकता पूरा गर्न नसक्ने भएकाले अब गम्भीर आत्मसमीक्षासहित रुपान्तरणकारी परिवर्तनमा जोड दिनुपर्ने बेला आएको बताए।

शीर्ष तीन राजनीतिक दलबीच सर्च कमिटीलाई छिटो पूर्णता दिने सहमति

शीर्ष तीन राजनीतिक दलका नेताहरू सर्च कमिटीलाई तुरुन्त पूर्णता दिने विषयमा सहमत भएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यस विषयमा सहमति भएको हो।

पर्यटकलाई अनावश्यक सास्ती दिइएको छ, आउनै मान्दैनन्: मन्त्री न्यौपाने

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले आनावश्यक चेकजाँचको झन्झटका कारण बाह्य पर्यटकहरु लुम्बिनी भित्रिन हिचकिचाइरहेको बताएका छन्।

संविधान कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा जोड दिएका छन्।

जसलाई खलनायक ठानिरहेका छौँ !

आफूलाई लागेको भन्न सक्ने, उदार लोकतान्त्रिक गुण भएका देउवा आजको दिनमा पनि प्रेस र सर्वसाधारणले आलोचना गर्न पाउनुपर्छ भन्ने ठान्छन् आफ्नाबारे नराम्रो लेखिएको कारण कुनै पत्रकार वा सम्पादकलाई नभेटौँ भन्ने उनलाई कहिल्यै लाग्दैन।

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताएका छन्।

अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन आजदेखि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ।

मिश्रले भनेः हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै सार्वजनिक गर्दिन

उनले आफ्नो सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेखेका छन्, ‘ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।'

रविन्द्र मिश्रले आफ्नो राजनैतिक स्वार्थ अनुकुल दाहालको विचार बङ्ग्याउनुभयोः गंगा दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री गंगा दाहालले रविन्द्र मिश्रले आफ्नो स्वार्थ अनुकुल कुरा बङ्ग्याएको भन्दै खण्डन गरेकी छिन्।

बाबुरामको टिप्पणीः प्रचण्ड बिरालो जस्तै, जति खास्टोले छोपे पनि म्याउ गरिहाल्ने

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कसैले चिच्याउँदैमा जनताको रगतसँग साटिएको उपलब्धी नखोसिने बताएका हुन्।

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी र यूरोप तथा अमेरिकाका विभिन्न देशमा रहेका प्रवास प्रदेश समितिमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरु सहभागी छन् ।

पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको छ: अध्यक्ष दाहाल

बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ।

माओवादीप्रति बढेको जनलहरले २०६४ को झल्को दिइरहेको छ : पुष्पकमल दाहाल

अध्यक्ष दाहालले भने, ‘झापा बिद्रोहको ऐतिहासिक विरासतबाट आएका झापाली जनताले अब प्रतिक्रान्ति, दलाली र जालझेललाई साथ दिने छैन।'

झापाका पुराना कम्युनिष्ट नेता कन्दङ्वा माओवादी केन्द्रमा प्रवेश

माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले कन्दङ्वालाई पार्टी प्रवेश गराएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्