१६ असार २०८३ मंगलबार
image/svg+xml

फिफा विश्वकप : नर्वेलाई हराउँदै इतिहास रच्ने दाउमा आइभरी कोस्ट

फिफा विश्वकप अन्तर्गत राउन्ड अफ ३२ अन्तर्गत मंगलबार नर्वे र आइभरी कोस्ट प्रतिस्पर्धा गर्दैछन्।

विष्णु पौडेल पक्राउ प्रकरण: व्यापारी दीपक भट्ट मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश

यसअघि असार ११ गते सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै असार १६ गतेका लागि पेसी निर्धारण गरेको थियो।

गुलरिया क्षेत्रमा डुबान

गुलरिया नगरपालिका–१ स्थित खैरापुरको छेदापुर बस्ती डुबानमा परेको हो। सोही वडाको १६ नम्बर बस्ती पनि प्रभावित भएको छ।

चुनावमा सबैभन्दा बढी भ्रामक सूचना सामाजिक सञ्जालबाट

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ।

लुम्बिनीको उत्कृष्ट अनुसन्धान पुरस्कार बाँकेका एसपी जिसीलाई

एसपी जिसीले बाँके जिल्लामा विगत तीन वर्षको अपराध अनुसन्धान कार्ययोजना (थ्री–इयर क्राइम प्लान), अनुसन्धान प्रणालीमा अपनाइएका नवीन अभ्यास, अपराध नियन्त्रणका रणनीति तथा अनुसन्धानको प्रभावकारिताबारे विस्तृत प्रस्तुति दिएका थिए ।

साढे ५८ करोड राजस्व चुहावट : निलम्बित मेयर थापालाई साधारण तारेखमा राख्न विशेष अदालतको आदेश

थापाविरुद्ध ‘भरत ताल’ निर्माणका क्रममा ५८ करोड ६२ लाख रुपैयाँ बराबरको राजस्व चुहावट गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।

बेलायतको पीआरसम्बन्धमा सर्वोच्चले माग्यो महान्यायाधिवक्ता कँडेलको आवतजावतको अभिलेख

निवेदकहरूले कँडेलसँग बेलायतको स्थायी आवासीय अनुमतिपत्र (पीआर) रहेको आरोप लगाएका छन्।

नेपाल विद्युत् प्राधिकरणले प्रदेशमा पठायो ५० हजार मिटर

प्राधिकरणले नयाँ विद्युत् मिटर जडान आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीलाई आफ्नो नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालय वा प्रादेशिक कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गर्न आग्रह गरेको छ ।

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन डोजर तयारी अवस्थामा

वर्षात् सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ।

बालेन सरकार: सुधार प्रयासमा तदारुकता, भूमिकामाथि प्रश्न

बालेन सरकार सय दिन पुग्दै गर्दा सरकारले अघि सारेको सय बुँदे शासकीय सुधार कार्यसूचीको कार्यान्वयन मिश्रित देखिएको छ।

भोजपुरमा सडक अनुगमन गर्न गएका प्राविधिकमाथि कुटपिट, ६ जना नियन्त्रणमा

रामप्रसाद राई गाउँपालिका पुगेका प्राविधिक आनन्दकुमार शाहलाई कार्यरत कामदारको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो

तथ्याङ्क अनुसार हाल नेपालमा दसमध्ये सात जनाको नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ।

उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट हटाइयो ‘कालो सिसा’

उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सरकारी गाडीमा प्रयोग गरिएको कालो सिसा हटाइएको छ।

पिआर लिएका ४ कर्मचारीलाई सरकारी सेवाबाट ‘अयोग्य’ ठहरिने गरी बर्खास्त गर्ने तयारी

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्