बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतका शीर्ष नेताहरू सहभागी थिए।
सरकारले सय दिनसम्म प्रतिपक्षीलाई फुटाउने र पेल्ने रणनीतिमा मात्रै केन्द्रित रहेको भन्दै विपक्षी दल आक्रोशित हुँदै आएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीकीा पत्नी राधिका बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन सक्रिय भएकी छिन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल गरेपछि नेताहरू बालुवाटारतर्फ लागेका हुन्।
बैठकमा सहकारी ठगीबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तयार पार्न गठित कार्यदलमा आएका प्रस्तावबारे छलफल गरिने बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसद अवरोध हटाउने विषयमा सत्तापक्षका नेताहरूसँग छलफल गर्न लागेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता सुरु भएको छ।
महिनौंको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा कार्यरत नेपालीका परिवारसँग भेट गरेका छन्।