७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राजदूतमा रन्थरूमलो

सरकार सधैँ अस्थिर रहने भएकाले हालको गठबन्धन सरकारले सिफारिस गरेकाहरूले पनि राजदूतावास प्रवेश पाउने हुन् वा होइनन् ? राजदूत हुने हुन् वा पर्यटक ? आगामी दिनले देखाउनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्