१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

एनपीएलः विराटनगरले टस जित्यो, चितवनले पहिले ब्याटिङ गर्ने

फाइल तस्बिर

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुने तालिका छ।

विराटनगर र चितवन दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छन्।

प्रकाशित: १० कार्तिक २०८३ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App