४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन्।

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

अग्निपरीक्षामा ओली–देउवा

आलोपालो प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएका दुई प्रमुख प्रतिस्पर्धी दल नै मिलेर सरकार गठन होला भन्ने सायदै कसैको कल्पना थियो होला तर आफू बाचुन्जेल राजनीतिमा उथलपुथल ल्याइरहने प्रचण्ड वाणी र ‘जादुमयी ३२ संख्या’ नै नयाँ सरकार गठनको सूत्राधार बन्यो।

विकासको काम कसरी अघि बढ्छ हामी देखाउँछौँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको काम अब कसरी अगाडि बढ्ने भन्ने कुरा आफूहरूले देखाउने बताएका छन्।

देश विकासको निम्ति प्रधानमन्त्री बने: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका निम्ति, सुशासनका निम्ति आफू प्रधानमन्त्री बनेको बताएका छन्।

ओलीले उद्घाटन गरेका आधारभूत अस्पतालले पाउलान् प्राथमिकता ?

संयोग बस् दूरदराजका गरिब जनताको स्वास्थ्योपचारमा सहजता ल्याउन गरिएको दूरगामी योजनाका निर्माणकर्ता प्रधानमन्त्री र अर्थमन्त्रीले सोमबार सोही जिम्मेवारी सम्हालेका छन्। यसले यी पाँच, १० र १५ शय्या आधारभूत अस्पतालहरूको काम तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ।

शपथग्रहण पछि प्रधानमन्त्री ओलीले गरे शहीदको शालिकमा माल्यार्पण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन्।

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, पेसी ६ गते

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

तस्बिरमा हेरौं प्रधानमन्त्री ओलीको शपथग्रहण (तस्बिरहरु)

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

यस्तो छ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल (सूचीसहित)

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिँदै छन्।

एमालेको मन्त्रीहरूको नाम टुङ्गियो, कसलाई कुन मन्त्रालयको जिम्मा?

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलबाट करिब करिब मन्त्रीहरूको नाम टुङ्गो लगाएका छन्।

कांग्रेसको समर्थनमा ओली चौथोपटक प्रधानमन्त्री, आज मन्त्रिमण्डलको शपथ

कांग्रेसबाट सरकारको नेतृत्व पूर्वउपसभापति प्रकाशमान सिंहले गर्नेछन् भने रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै सभापति देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा मन्त्री बन्ने निश्चितजस्तै छ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि गृहजिल्लावासी हर्षित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेपछि गृहजिल्ला झापावासी हर्षित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्