तीन हजारले घट्यो सुन, चाँदी पनि सस्तियो
नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
फ्रान्सिस तियाफोले अविश्वसनीय पुनरागमन गर्दै एलेक्स मिचेल्सनलाई पराजित गरेर यूएस ओपनको सेमिफाइनलमा स्थान बनाएका छन्।
त्यसरी बगेर तल आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो प्रभाव परेको हो।
आन्दोलनको नाममा नेताका श्रीमती तथा छोरीहरूलाई बलात्कारको धम्की दिने र हातपात गर्नेहरू वास्तविक आन्दोलनकारी हुन नसक्ने पाण्डेले बताएकी छन्।
उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै आएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन्।
प्रत्यारोपणपछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट सफलतापूर्वक डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो।
अनुदारवादीहरूको बाहुल्य रहेको अमेरिकाको दक्षिणी राज्य फ्लोरिडाको डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावमा प्रगतिशील पक्षधर एनजी निक्सनको विजय चर्चित बन्यो।
खोलाले बगाउँदा बाजुरा एक किशोर बेपत्ता भएका छन्। जगन्नाथ गाउँपालिका-३ अन्दाजी १६-१७ वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्।
अमेरिकाले इरानले दुई दिनमा दुईपटक अमेरिकी युद्धपोतलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै इरानका पाँच तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ।
नेपालमा विद्यार्थी संख्या घट्दै गएपछि सामुदायिक विद्यालय बन्द, गाभ्ने र समायोजन गर्ने क्रम तीव्र बनेको छ।
विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन 'डी’ओरको सन् २०२६ को मनोनयन सार्वजनिक भएको छ।
नारायणी अस्पताल, वीरगञ्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ।