२ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रहरीले गाडी रोक्न नदिएको भन्दै सुर्खेत बसपार्क अगाडी चक्काजाम

सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयलाई लिएर सडकमा चक्काजाम गरिएको छ। प्रहरीले गाडी रोक्न नदिएको भन्दै संयुक्त यातायातले मुख्य सडकमा नै गाडी रोकेर चक्काजाम गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्