२ आश्विन २०८१ बुधबार
image/svg+xml

दसैं खर्च जुटाउन राउटे जुम्लामा

लोपोन्मुख समुदायका रुपमा रहेको राउटेको टोली जुम्लामा पुगेको छ ।कर्णाली प्रदेशको दैलेखमा बसोबास गर्दै आएका राउटे समुदाय सदरमुकाम खलङ्गा पुगेका छन्।

परिवर्तनको संघारमा राउटे समुदायः अक्षर चिन्दै बालबालिका

१८ वर्षमुनिका राउटेहरुको संख्या ६४ छ । समुदायका २२ जना बालबालिकाले आफ्नो नाम लेख्न सक्ने भएका छन् । उनीहरु अक्षर चिन्नका लागि जोडी शिक्षकसँग आउने गर्छन् ।

विद्यालयमा रमाए राउटे बालबालिका

खासगरी अस्थायी प्रकृतिको आवासस्थल बनाएर जंगलमा बसोबास गर्नु र निश्चित समयपछि पुनः अस्थायी बस्ती सार्नु यो समुदायको विशेषता हो। त्यसैले यो समुदायमा पढालेखा व्यक्ति पाउन मुस्किल पर्छ भन्दा अत्युक्ति हुँदैन।

जब राउटे बालबालिकाले विद्यालय टेके

दैलेखको गुराँस गाउँपालिका–१ स्थित खड्काबाडाको शारदा आधारभूत विद्यालयमा शुक्रबार छुट्टै चहलपहल थियो।

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्