विष्णु माझी र तीजका तरङ्गहरू
नेपाली महिलाको विशेष पर्व तीज माइतीघरको नियास्रो तुष्टि, व्रत साधना, स्वादिलो खानपान, नाचगान, पञ्चमी स्नान र परिशुद्धताको समष्टिगत उत्सव हो।
नेपाली महिलाको विशेष पर्व तीज माइतीघरको नियास्रो तुष्टि, व्रत साधना, स्वादिलो खानपान, नाचगान, पञ्चमी स्नान र परिशुद्धताको समष्टिगत उत्सव हो।
अधिकांश नेपालीलाई तीजका बेला विष्णुले कस्तो गीत ल्याउलिन् भन्ने चासो निकै हुन्छ।
विष्णु माझीका गीतविना धेरैलाई तीज खल्लोजस्तै लाग्छ। तीज नजिकिएसँगै उनका फ्यान गीतको पर्खाइमा हुन्छन्।