त्रिविमा रोकिएन दलीय राजनीतिको आतंक
अभियुक्तलाई खुलेआम छाडेपछि शान्तिसुरक्षामा खलल पुग्छ भन्ने प्रमाण त्रिभुवन विश्वविद्यालय (त्रिवि) बनेको छ।
अभियुक्तलाई खुलेआम छाडेपछि शान्तिसुरक्षामा खलल पुग्छ भन्ने प्रमाण त्रिभुवन विश्वविद्यालय (त्रिवि) बनेको छ।
सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए ।