११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वन ऐन, नियमावली र निर्देशिकाहरू परिमार्जन गरी संघीय संरचना अनुकूल बनाउनुपर्नेमा जोड

राष्ट्रिय सभा सदस्यहरूले वन ऐन, नियमावली र निर्देशिकाहरूमा परिमार्जन गरी संघीय संरचना अनुकूल बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रचण्डलाई कांग्रेस सांसदको प्रश्नः मार्सी भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो ?

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

माओवादीलाई कांग्रेस सांसद ढुंगानाको जवाफः यो परिवर्तन तपाईंको बन्दुकले आएको होइन

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले नेकपा (माओवादी) केन्द्रले उठाएको बन्दुकबाट गणतन्त्र नआएको बताएका छन्।

रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग

राष्ट्रियसभाको बिहिबारको बैठकको शुन्य समयमा सांसदहरुले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रमाणीकरणको पर्खाइमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएर थन्किएको छ।

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक स्वीकृत

राष्ट्रियसभाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ।

राष्ट्रिय सभाको बैठक पनि बस्दै

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

राष्ट्रिय सभाका सांसदहरुले भने: सहकारी ठगहरुको सम्पती राज्यले तत्काल कब्जा गर्नुपर्छ

राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

टीआरसी विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत भएको छ।

समितिमै थुप्रिए विधेयक, कामविहीन संसद्

संसदीय समितिमा रहेका विधेयकहरू पारित गर्न नसकिएपछि प्रतिनिधिसभाको बैठक बिजनेस नभएका कारण स्थगित भएको छ।

प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए सहयोग गर्छौंः माओवादी सांसद बेलवासे

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेलवासेले प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए आफूहरुले सहयोग गर्ने बताएकी छिन् ।

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे आज चीन प्रस्थान गरेकी छिन। चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको आठौँ चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इष्टर्न चाइना एयरलान्इसको उडानबाट त्यसतर्फ प्रस्थान गरेकी हुन।

राष्ट्रिय सभाको बैठक आइतबारलाई सर्‍यो

बिहीबार दिउँसो सवा एक बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै तीन दिन पछिका लागि सारिएको हो।

सत्ता खेलोफड्कोमा प्रभावहीन संसद्

असार १६ गते बसेको प्रनिधिसभा बैठकमा १७९ सांसद मात्र उपस्थित थिए, जुन दिन बजेट आश्रित तीन विधेयक पारित गर्ने महत्त्वपूर्ण कार्यसूची थियो।

राष्ट्रिय सभाको बैठक बस्दै

त्यस्तै लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्तप पनि उनले पेश गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्