बंगलादेश र नेपालका फोटो पत्रकारद्वारा पोखरामा वृक्षरोपण
पोखरा भ्रमणमा आएका बंगलादेशी फोटो पत्रकार र नेपाली फोटो पत्रकारले पोखरा रङ्गशाला परिसरमा संयुक्त रुपमा वृक्षरोपण गरेका छन्।
पोखरा भ्रमणमा आएका बंगलादेशी फोटो पत्रकार र नेपाली फोटो पत्रकारले पोखरा रङ्गशाला परिसरमा संयुक्त रुपमा वृक्षरोपण गरेका छन्।
सरकारले डिजिटल प्लेटफर्ममार्फत वस्तु तथा सेवा बिक्री–वितरण गर्ने सबै व्यवसायलाई अनिवार्य रुपमा सूचीकृत हुन निर्देशन दिएको छ।
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरिएको छ।
सिम्ता गाउँपालिका–९ को चिहानडाँडा साँच्चै उराठलाग्दो देखिन्छ। सिंगो डाँडामा एउटै रूख–बिरुवा छैनन्।
हक्की विश्वकपको पूल ‘डी’ अन्तर्गत भारत इंग्ल्यान्डसँग ४–२ गोलले पराजित भएको छ।
मकवानपुरको भीमफेदीमा जिप दुर्घटनामा घाइते भएका ६ जनामध्ये न्यायाधीश गोकर्ण डाँगीसहित ४ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
म्यानचेस्टर सिटीले मोरक्को तथा लिलका १८ वर्षीय मिडफिल्डर अय्युब बोउआड्डीलाई अनुबन्ध गर्ने तयारी तीव्र बनाएको छ। सिटीले यो साता नै सम्झौता पूरा गर्ने लक्ष्य राखेको बताइएको छ।
लगातारको वर्षाले कर्णालीको जाजरकोट र लुम्बिनीको रोल्पामा आएको पहिरोले स्थानीय प्रभावित भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उक्त भिडियो केही समयमै भाइरल बनेसँगै मनमोहक र रमणीय स्थल अपि आधार शिविरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउनुपर्ने विषय उठान भयो।
विशेषगरी कोरोनामा ठुलो मात्रामा ऊर्जा निष्कासन गर्ने विस्फोटहरू भइरहँदा पनि यो सधैं यति तातो कसरी हुन्छ भन्ने प्रश्न पेचिलो बन्दै आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको छ।
बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ।
इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न रु ८४ लाख ७१ हजार ४६० खर्च भएको छ।