कार्तिक कृष्ण त्रयोदशी : मनाइयो धनवन्तरी जयन्ती
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती बुधकार पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती बुधकार पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादवप्रकाश लामिछानेले रजिस्ट्रार प्राध्यापक माधव अधिकारीलाई आर्थिक अनियमितताको आरोपमा गरेको निलम्बनको आधार पुष्टि गर्न नसक्दा राजीनामा दिनुपरेको छ।
नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.माधव अधिकारीलाई आर्थिक अनियमितताको आरोप लगाएर निलम्बन गरेको कारवाहीको आधार पुष्टि गर्न नसक्दा उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले राजीनामा दिनु परेको छ।
‘आयो दमाई रमाई–रमाई, बस्यो सियो समाई’ बोलको गीत कुनै बेला चर्चित थियो। अहिले समय फेरिएको छ। अब दमाई जातिका मानिस लुगा मात्र सिउँछन् भन्ने रहेन।