९ मंसिर २०८१ आइतबार
image/svg+xml

मुकुल भन्छन्: रविको क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिन्न

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री र प्रवक्ता पदबाट बर्खास्त भएपछि डा. मुकुल ढकालले सभापति रवि लामिछानेको क्लबबाट निस्कासित भएको टिप्पणी गरेका छन्।

ढकाल रास्वपाको महामन्त्री र प्रवक्ताबाट बर्खास्त, साधारण सदस्यता भने कायम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गरेको छ।

रास्वपाले ग्रहण नगरेको मुकुलको प्रतिवेदन, जसले कारबाहीसम्म पुर्‍यायो (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा यात्राको प्रतिवेदन सार्वजनिक भएको छ।

रास्वपा सांसद डाँगी भन्छिन्: महामन्त्रीमाथि कारबाहीको निर्णयमा मेरो हस्ताक्षर छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले महामन्त्री डा.मुकुल ढकालमाथि कारबाही गर्ने पार्टी निर्णयमा आफूले पनि हस्ताक्षर गरेको प्रस्टोक्ति दिएकी छन्।

देश बनाउने मान्छे हो भनेर सभापतिको गलतमा पनि साथ दिए, सत्य बोल्दा कारबाहीमा परेः ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित प्रवक्ता एवं महामन्त्री डा.मुकुल ढकालले सभापतिको कुरा नमान्दा आफूमाथि कारबाही भएको बताएका छन्।

रास्वपाका महामन्त्री डा. ढकाल निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ।

बैठक लाइभ नहुने भएपछि ढकालले लगाए मुखमा कालो टेप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक जारी छ। बैठकमा महामन्त्री मुकुल ढकालको प्रतिवेदनमाथि छलफल भइरहेको छ।

बैठक लाइभ गर्ने ढकालको प्रस्ताव अस्वीकृत, कविन्द्र बुर्लाकोटीले पढे प्रतिवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको छ।

रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔंः मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले अबको १०० दिनमा आफ्नो पार्टी रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्ने प्रस्ताव राखेका छन् ।

महामन्त्री ढकालको आग्रह: झिँगासँग होइन् मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई झिगासंग नभएर मौरीसँग उड्न आग्रह गरेका छन्।

रविलाई ढकालले भने: तपाईंको गाडीको सिसा कालो भइसक्यो, समीक्षा गर्नुहोला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफैमाथि समीक्षा गर्न आग्रह गरेका छन्।

मुकुल ढकालले भने: मैले बिहे गर्ने कि कुमार नै बस्ने केन्द्रीय समितिले निर्णय गरिदेओस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन्।

रास्वपाका महामन्त्री ढकालले किन टाँसे मुखमा कालो टेप?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा विरोध जनाएका छन्।

शिव परियारकाे राजनीतिक चासो: बालेनलाई सिध्याउन रास्वपाले नयाँ खेल खेल्दै छ

गायक शिव परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालको पछिल्लो प्रतिवेदनलाई लिएर अभिव्यक्ति दिएका छन्।

रास्वपालाई रञ्जुको जवाफ: एक जनाको वरपर घुम्ने दल होइन

विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालको अभिव्यक्तिको प्रतिक्रिया दिएकी छन्। सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लामो टिप्पणी लेख्दै दर्शनाले प्रतिक्रिया दिएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्