३ आश्विन २०८१ बिहीबार
image/svg+xml

चितवनमा पाँच सय मेट्रिक टन मह बिक्री भएन

कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो।

मौरी जोनले चितवनका कृषक उत्साहित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरले चितवनलाई मौरी जोनका रुपमा विकास गरेसँगै यहाँका मौरीपालक किसान थप उत्साहित भएका छन्।

जुम्लामा उच्च घनत्वको स्याउ खेती बढ्दो

जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व जातको फुजी स्याउखेती हुने गरेको छ। यहाँका आठ वटै स्थानीय तहमा चक्लाबन्दीमा आधारित खेतीमार्फत यहाँका किसानको उत्पादन वृद्धिका लागि सहयोग गर्दै आएको परियोजनाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्