४ पुस २०८१ बिहीबार
image/svg+xml

पहाडबाट मधेस हुँदै भारततर्फ गाँजा तस्करी

गाँजा पहाडबाट मधेस हुँदै सेटिङमा भारततर्फ तस्करी हुँदै आएको खुलेको छ। ट्रकसँग ठोक्किएको कारबाट गाँजा बरामद भएपछि तस्करीको राज खुलेको हो। ट्रक र कार गत शनिबार राति आपसमा ठोक्किएका थिए।

करोडौँ वर्षसम्म तथ्यांक जोगाउने हिरा

‘डायमन्ड्स आर फरएभर’ भन्ने भनाइ छ नि ! यसमा सत्यता भएको केहीको दाबी छ। हालै शोधकर्ताहरूले हिरामा १.८५ टेराबाइटका डेटाहरू प्रति सेमी वर्गमिटरमा अटाउन सक्ने पत्ता लगाएका छन्।

शिक्षाको उज्यालो

जीवनको भोगाइ, दुःख, समस्या, असल आचरणको सिकाइ शिक्षा प्रणालीमा हुनुपर्ने हो। तर, आजको शिक्षा कसरी कमाउने र भौतिक सुविधा जुटाउने उद्देश्य उन्मुख छ।

गेटवे अफ इन्डियाबाट एलिफेन्टा जाँदै गरेको डुंगा समुद्रमा डुब्यो, १३ जनाको मृत्यु

भारत मुम्बईको गेटवे अफ इन्डियाबाट एलिफेन्टा जाँदै गरेको नीलकमल डुंगा नेवीको जहाजसँग ठोक्किएर समुद्रमा डुबेको छ।

म्याग्दीको दोसल्लेबाट एक करोड ५० लाख बढीको सुन्तला बिक्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात लाख ५० हजार रूपैयाँ बराबरको सुन्तला बेचेका छन्।

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ। कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो।

नीतिगत निर्णयको अनीति

नेपालमा पछिल्लो समय उठ्दै आएको विषय सुशासनकै हो। तर, सुशासनकै अभावका कारण राजनीतिक स्थिरता हुन नसकेको तथ्य भुल्न मिल्दैन।

दोहनतान्त्रिक देश

संघीय राजधानी काठमाडौंस्थित नेपाल कला परिषद्मा यसै सातादेखि एउटा कला प्रदर्शनी चलिरहेको छ, जसको शीर्षकमै प्रश्न छ– नदीनाला कसका? प्रदर्शनीमा १० जना कथावाचकका श्रव्यदृश्य कथा प्रस्तुत गरिएका छन् र ती सबैमा प्रश्नको समानता छ।

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौंदेखिको दुःख

सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ। यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्र सडकले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ।

पुस १५ भित्र विभागीय रिपोर्ट तयार पार्न विभागहरूलाई एमालेको निर्देशन

नेकपा (एमाले) ले विभागहरूलाई विभागीय रिपोर्ट तयार गर्न निर्देशन दिएको छ ।

मन्त्री काफ्ले भन्छन्- गगन थापाको अनाहकमा खिल्ली उडाइयो

बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अनाहकमा खिल्ली उडाइएको बताएका छन् ।

सरकार ढल्यो भने साना दलहरूलाई समेटेर अगाडि बढ्छौँ : माओवादी नेता पौडेल

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले वर्तमान सरकार ढले साना दलहरूलाई समेटेर अगाडि बढ्ने बताएका छन् ।

सुदूरपश्चिमसँगको हारपछि कप्तान आसिफ भन्छन्: मिडल अर्डरमा राम्रो गर्न सकेनौं

पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले राम्रो शुरुवात पाएपनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्