६ मंसिर २०८१ बिहीबार
image/svg+xml

रास्वपाको अपुरो उम्मेदवारी: संगठन अभाव कि, टुटेको जनविश्वास ?

‘हामीले आग्रह गरेपछि भोट प्राप्त गरेकै हौँ । जनताले भरोसा गरेकै हुन्,’ बुधवार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा शाहले भनेका थिए,‘तर अहिले त्यो भरोसा टुटेको हो कि भन्ने चिन्ता पर्न थालेको छ ।’

उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप)ले उपनिर्वाचनको कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको छ।

उप निर्वाचनमा नेकपा एसका उम्मेदवार एमाले प्रवेश

सुनसरीको गढी गाउँपालिका–६ मा एकिकृत समाजवादीबाट वडा अध्यक्ष पदका उम्मेदवार डमी उराँव नेकपा एमालेमा प्रवेश गरेका हुन्।

पुथा उत्तरगंगा–२ मा आफ्ना उम्मेदवार निर्विरोध भएको माओवादीको दाबी

तर, घर्ती निर्विरोध भए-नभएको अझै टुङ्गो लागी नसकेको निर्वाचन अधिकृत हमालले जानकारी दिए । ‘यहाँ तीन जनाको उम्मेदवारी परेको थियो । एक जनाको उम्मेदवारी फिर्ता लिएको निवेदन आएको छ । अझै उम्मेदवारी फिर्ता लिने समय बाँकी छ,’ उनले भने,‘तीन बजे पछि मात्रै थाहा हुन्छ ।’

उपनिर्वाचन पर्यवेक्षण गर्न नौ संस्थाले पाए अनुमति

आसन्न स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न नौवटा संस्थाले अनुमति पाएका छन्।

माओवादी केन्द्रको पदाधिकारी बैठक आज, उपनिर्वाचन लगायत विषयमा छलफल हुने

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यस्तताका कारण स्थगित भएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पुन: बोलाइएको छ।

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

ताप्लेजुङको सिरिजङ्गामा ५ जनाको उम्मेदवारी दर्ता

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षको उपनिर्वाचनमा ५ जनाको उम्मेदवारी परेको छ।

स्थानीय तह उप निर्वाचन: चुनावी रमझम सुरु, यी ४४ ठाउँमा हुँदै छ निर्वाचन

बिहानैदेखि दलहरूले मनोनयन दर्ता सुरु गरिसकेका छन् । मनाेनयन दर्ता सुरू भएसँगै उपनिर्वाचन हुने ठाउँमा चुनावी रमझम सुरु भएको छ ।

स्थानीय तह उप निर्वाचन: ३८ ठाउँमा निर्वाचन अधिकृतका कार्यालय स्थापना

निर्वाचन आयोगका अनुसार ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

उप निर्वाचन: कांग्रेसले कोसी र गण्डकी सर्वसम्मत टुंग्यायो १० उम्मेदवार

नेपाली कांग्रेस उप निर्वाचन भइरहेका कोसी र गण्डकी प्रदेशका १० ठाउँमा सर्वसम्मत उम्मेदवार टुंग्याएको छ

एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस

नेकपा (एमाले)ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

तीन ठुला दलले देशलाई बर्बाद बनाए: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन्।

एकीकृत समाजवादीद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्