२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १४:१ अपराह्न

नीलाभ पिएको पाँचपोखरी र पद्मसंभवको मन

लप्सेफेदीबाट बस जङ्गलभित्र पस्यो र उकालो उक्लन थाल्यो। हरियो जङ्गलभित्र मन पनि हरियै हुने रहेछ।

आस्थावान मन

मान्छेले जत्रै शालिन महल बनावोस्, त्यसमा भित्र पस्ने ढोका एउटै बनाउँछ । जब मान्छे त्यो ढोकाबाट पस्छ अनि मात्र त्यो शालिन महलभित्रको सुन्दरता हेर्ने अवसर पाउँछ।

मेरी प्यारी रारा!

हेरिरहूँ लाग्ने तिम्रो अनुहार, सुन्दर प्राकृतिक छटा, रंगीचंगी फूलहरू, बोटबिरुवाले थपेका छन्, तिमीमा बहार।

भक्तपुरमा ‘चिल म्युजिक फेस्ट’

नेपालका सांगीतिक परम्परा आधुनिक नवप्रवर्तनसँग जोड्दै सांस्कृतिक अनुभवहरू सिर्जना गर्न आयोजना गरिएको ‘चिल म्युजिक फेस्ट’ भक्तपुरमा कन्सर्टसँगै समापन हुने भएको छ।

फागुका रङ र आरुबखडाका फूलहरू

हामीले प्रकृतिलाई सम्मान गर्नुपर्छ र यसको सुन्दरताको आनन्द लिनुपर्छ। फागुको रङहरू र आरुबखडाका फूलहरूले हामीलाई जीवनको उत्सव मनाउन लगाउँछन्।

खकारजस्तै सरकार देख्छु, हरामजस्तै व्यवहार देख्छु!

खकारजस्तै सरकार देख्छु, हरामजस्तै व्यवहार देख्छु। खै दोष कोको म यहाँ लगाऊँ, मसानजस्तै दरबार देख्छु।

ब्रिटिस फिल्म ‘कामा’ मा टङ्क

बेलायतमाबसोबास गर्ने अभिनेता टङ्क धमाला पछिल्लो समय चर्चामा छन्। उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरूमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ।

कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि, संसारमा अनेकौं भूमिका बनाएर जेलिन्छे नारी!

नियमहरू फरकफरक जहाँ पनि खेलिन्छे नारी,नजन्मदै र जन्मपछि समाजबाट पेलिन्छे नारी। कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि, संसारमा अनेकौँ भूमिका बनाएर जेलिन्छे नारी।

वचन

श्रीधरलाई बाबाको वचन याद आयो,"लगामबिनाको घोडा र धागोबिनाको चङ्गा न गन्तव्यमा पुग्छ न आकाश छुन सक्छ।"

वादविवाद

उनले जुरुक्क उठेर भने, ‘गुरु, मलाई वादविवादको विषय नै मन परेन।’ - किन? उनले उल्टै गुरुलाई साेधे, ‘हजुर भन्नु त बुबा ठूलो कि आमा?’

खुसी छ्न् बधाईका पात्रहरू भन्छन् सधैं ताली बजिरहून्!

खुसी छ्न् बधाईका पात्रहरू भन्छन् सधैं ताली बजिरहून्, गुमानको पौरख गुनाएर चाहन्छ्न् त संसार जितिरहून्। आफ्नै उन्मत्त र उन्मादले न कसैमा सहानुभूति घेर्छन र, वश, आत्मपरस्तहरू सोच्छन् मात्र आफ्नै गान भजिरहून्!

‘मनका तरङ्गहरू’मा कवि प्रतिमा छेत्री

कोमल भावनका धनीहरू यसलाई शब्दमा उतार्नुका साथै ती अनुभूतिलाई जीवन प्रदान गर्छन् भने कसैमा भने ती अनुभूतिहरू आफूभित्रै बिलाएर जान्छन्।

आत्मसमर्पण

अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि खटिएको प्रहरीको एउटा गाडी साँझसाँझमा शहरका मुख्य चोकहरू हुँदै एउटा अलि साँघुरो गल्लीमा पस्यो।

आँधीहुरी रोक्न सक्छु तिम्रो साथ हुँदा!

आँधीहुरी रोक्न सक्छु तिम्रो साथ हुँदा, यो पहाड बोक्न सक्छु तिम्रो साथ हुँदा। जतिसुकै अपठ्यारो किन नहोस मार्गमा,जीवन यो घोक्न सक्छु तिम्रो साथ हुँदा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्