६ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन

कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन सुरु भएको छ।

अरू खुशी हुने त तपाईं रुँदासम्म न हो!

कुर्सीको आयु पद, शक्ति हुँदासम्म न हो,अरू खुशी हुने त तपाईं रूँदासम्म न हो। सिँगारपटार जति गरे नि आखिर के गर्नु, सौन्दर्य रहने त पानीले नधुँदासम्म न हो।

मैथिली गीत ‘माने ना जिया’ सार्वजनिक

त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमित मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ।

रुसी सदन तथा शैली थिएटरबाट प्रस्तावित राजदूत चौहान अभिनन्दित

नेपाल सरकारबाट रुसका लागि मनोनित राजदूत प्राध्यापक डाक्टर जङ्गब चौहानलाई रुसी सदन र शैली थिएटरले संयुक्त रूपमा अभिनन्दन गरेका छन्।

खाली चेकको पाना जस्तो जिन्दगानी भयो!

जता फर्कन्छु उतै नै ठक्कर खाने बानी भयो, खाली चेकको पाना जस्तो जिन्दगानी भयो। मेरो कथा सुनेउ भने तिमी रून सक्छौ साथी,ओवाना परेली पनि आँसुले धुन सक्छौ साथी।

कोही भए पनि नभए पनि संसार चलेकै हुन्छ!

कोही भए पनि नभए पनि संसार चलेकै हुन्छ,मानिसहरूको त जिउने आधार चलेकै हुन्छ। रहर बाँच्ने सबैलाई हुन्छ जन्मदाता मरे पनि, जस्तो भए पनि प्रकृति व्यवहार चलेकै हुन्छ।

हातमुख जोर्न धौधौ हुनेसँग सुनका कुरा के गर्नु!

हातमुख जोर्न धौधौ हुनेसँग सुनका कुरा के गर्नु, संवेदनहीन अमानवीय पशुसँग गुनका कुरा के गर्नु। स्वार्थले भरिएका विवेकहीन मान्छेहरूको सामुन्ने, बन्धुबान्धव,इष्टमित्र,नातागोता खुनका कुरा के गर्नु।

फरक विषय र शैलीमा लेखिएकाे ‘अविश्रान्त’ लघुकथासङ्ग्रह

डा.कुसुमाकर शर्मा लघुकथाका कुशल विश्लेषक पनि हुन्। लघुकथाको क्षेत्रमा उनको लगाव निकै प्रशंसनीय देखिन्छ।

अनि जिन्दगीको पहाडमा ठोकिन्छ मान्छे!

कहीं न कहीं स्वार्थ बोकेर पोखिन्छ मान्छे,अनि जिन्दगीको पहाडमा ठोकिन्छ मान्छे। सारा देख्छ दुनियाँमा स्वार्थ नै झल्किएको, अस्तव्यस्त तराजुमा तब जोखिन्छ मान्छे

मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि!

मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि, तर्नै नसक्ने मजधारमा डुबाउन खोजे पनि। ठक्करै ठक्करले पत्थर भएको छ मन ऐले,विश्वास लाग्दैन कसैले हात दिइ उठाउन खोजे पनि।

साधारण मान्छे असाधारण जीवन

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बहुआयामिक व्यक्तित्व हुन् भन्ने तथ्यलाई उनकै बहुआयामिक कर्म र कृतिहरूले पुष्टि गरिसकेका छन्।

आवाजविहीनहरूकाे आवाज ‘सुमन सुधा’

सुमनले आफ्नो गजलसङ्ग्रहमा आफू बाँचेको समाज र समयलाई लेखेका छन्। कतै आफ्नै निजी अनुभूतिहरू त कतै समाजका विविध पात्रका अनुभूतिहरू आफ्नो कलमको सहायताले बोल्न लगाएका छन्।

ग‌ङ्गा विष्टको ‘सवाल’ ले खोजिरहेको देश

मानव सभ्यता व्यवस्थित हुनुमा पनि मानव चेतनाका सवालहरूले बढी काम गरेको इतिहास हामीसँग छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्