बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय अण्डा फेला
बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय अण्डा फेला परेको छ।
बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय अण्डा फेला परेको छ।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार बिच हुने सार्वजनिक बहस लोकतन्त्रको पारदर्शिताको अभ्यास भएको बताएका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेवारहरूले प्रचार प्रसारलाई तीव्र बनाएका छन्।
सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारी चालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ।
हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ।
काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन्।
काभ्रेको बनेपा बजारमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ।
देशले आफ्ना युवालाई कति अर्थपूर्ण, सम्मानजनक र आशावादी भविष्य दिन सक्छ ? यो प्रश्नको उत्तर नीतिमा नआएसम्म नेपाल यो मौन संकटबाट बाहिर निस्कन सक्नेछैन।
उनले क्षमतावान कार्यकर्ताको मूल्यांकन नभएको, विधानविपरीत क्रियाकलाप, सिद्धान्त कार्यान्वयन नहुने र मुख्य रूपमा आर्थिक अनियमितताबाट निर्णय प्रभावित भएको आरोप लगाइन्।
विभागका अनुसार जाइकाले तीन अर्ब रुपैयाँ खर्च गरेर बर्खे खोलादेखि पिप्लेसम्मको सडक पुनर्निर्माण गर्ने भएको छ। जाइकाले गत जेठमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग बिपी राजमार्गको एक खण्ड पुनर्निर्माण गर्न सहमति गरेको थियो तर अहिलेसम्म काम अघि बढेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा कार्यक्रम गर्दै छ। कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने जनाइएको छ।
नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘क्रिएटर्स च्याम्पियन ३.०’ कार्यक्रममा बोल्दै नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू तथा निजीक्षेत्रका प्रतिनिधिले आ–आफ्नो धारणा राखेका हुन्।