१६ पुस २०८२ बुधबार
image/svg+xml

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ। भुसालका अनुसार हाल मन्दिरमा दैनिक औसत एक हजार ५०० दर्शनार्थी आइरहेका छन्।

शीतलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

शीतलहरका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ।

मेलमिलाप दिवस: कांग्रेसभित्रै छैन मिलाप

नेपाली कांग्रेसका संस्थापकमध्ये एक बिपी कोइराला २०३३ पुस १६ गते देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला भएको जनाउँदै राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने एफएनसिसिआईले जनाएको छ।

फागुन २१ निर्वाचन : ६४ दिन बाँकी, चुनावी तयारी तीव्र

आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ।

यस्तो छ आजको विनिमयदर

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

देशभर पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु, यी क्षेत्रमा हिमपातको खतरा

हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

घाटाको व्यापार

भारत मात्र होइन, सार्क क्षेत्रका सबै मुलुकसँग नेपाल व्यापार घाटामै रहनु आफैंमा लज्जास्पद कुरा हो। कुनै बेला नेपाल बंगलादेश, भुटान आदि मुलुकभन्दा व्यापार नाफामा निकै अगाडि थियो। हेर्दाहेर्दै ती मुलुकले नेपाललाई जितेका छन्।

कर्णालीमा ‘पुस १५’ को रौनक : लामो रात जाग्राम बस्नेदेखि ‘वेल्कुनी’ को कथासम्म

वर्षकै सबैभन्दा लामो रात हुने भएकाले कर्णालीका बासिन्दाले पुस १५ लाई विशेष पर्वका रूपमा मनाउने परम्परा छ।

कृषि मन्त्रीको सय दिने उपलब्धि : संरचनात्मक सुधारदेखि दिगो उत्पादनसम्मको आधार

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले आफ्नो कार्यकालको एक सय दिनमा कृषि क्षेत्रको संरचनात्मक सुधार र दिगो उत्पादनमा महत्त्वपूर्ण आधार तयार भएको दाबी गरेका छन्।

वार्षिक २० अर्बको च्याउ कारोबार, कच्चा पदार्थ ढुवानीमा भने सास्ती

नेपालले च्याउ खेतीले व्यावसायिक फड्को मार्दै वार्षिक २० अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ।

तोकिएकै मितिमा चुनाव र शान्ति सुरक्षा सरकारको अर्जुनदृष्टि : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य लक्ष्य सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्नु रहेको बताएका छन्।

आधुनिकताका कारण संस्कृति बचाउन मुस्किल: मुख्यमन्त्री

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल सानो मुलुक भए पनि धर्म, संस्कृतिका हिसाबले धनी भएको बताएका छन्।

नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्