१९ आश्विन २०८१ शनिबार
image/svg+xml

संहिताहरूको कार्यान्वयनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन प्रधानन्यायाधीश श्रेष्ठको आग्रह

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिकालाई संहिताहरूको कार्यान्वयनका लागि आवश्यक साधन स्रोत र जनशक्तिको व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरेका छन् ।

न्याय क्षेत्रका समस्या साझा चुनौती बन्नुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिकाप्रति विश्वस्त हुने वातावरण निर्माण गर्न लागिपरेको बताएका छन् ।

पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा बागचन्द

न्याय परिषद्ले शुक्रवार बसेको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्