'रामायण' बाट रणबीर कपूरको लुक सार्वजनिक
२०२६ को सबैभन्दा ठूला फिल्महरू मध्ये एक 'रामायण'मा भगवान् रामको रूपमा रणवीर कपूरको लुक सार्वजनिक भएको छ।
२०२६ को सबैभन्दा ठूला फिल्महरू मध्ये एक 'रामायण'मा भगवान् रामको रूपमा रणवीर कपूरको लुक सार्वजनिक भएको छ।
चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो ।
काठमाडौं महानगरपालिकाले दिउँसोको मध्यान्न खाजाको समयमा पनि आफ्ना सेवा अविछिन्न रूपमा सञ्चालन हुने व्यवस्था मिलाएको जनाएको छ।
जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र 'एक मुठ्ठी बादल'ले पहिलो गीत सार्वजनिक गरेको छ।
दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेको जनाइएको छ।
इरान युद्धको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनले बजारमा नकारात्मक प्रभाव पारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधनपछि विश्वव्यापी तेलको मूल्य बढेको छ।
बालेन्द्र शाहको उदयले परम्परागत राजनीति तोड्दै युवा, महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्वसहित नयाँ राजनीतिक संस्कारको संकेत दिएको छ।
इटहरीमा यही चैत २२ गतेदेखि ‘छैठौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ।
कालीकोटका स्थानीय तहमा रहेका एम्बुलेन्स बिग्रिएपछि बिरामीले चर्को मूल्य तिरेर भाडाका गाडीमा चढ्न बाध्य भएका छन्।
राप्तीसोनारी गाउँपालिका–९, ढकेरीकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ।
बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ।
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सुरु भएको छ।
अर्थ मन्त्रालयले आज राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्दैछ।