३ आश्विन २०८१ बिहीबार
image/svg+xml

कसको तीज ? कस्तो तीज ?

हरेक पर्व मान्ने आफ्नै तरिका छन् र त्यसअनुरूपका गीत संगीत। तीजमा तिजे भाका हामीले बच्चादेखि सुन्दै आएकाले जति नै आधुनिक भाकाले त्यसलाई सिँगार्न खोजे पनि जहाँ मौलिकता छ त्यसमा मन बस्छ।

बर्दियामा तीज गीतमार्फत सामाजिक सचेतना

हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर बर्दियाको बढैयाताल गाउँपालिकामा सामाजिक सचेतना जगाउने उद्देश्यले तीज गीत प्रतिस्पर्धा गराइएको छ । गीतमार्फत प्रजनन स्वास्थ्यका साथै बालविवाह, लागुऔषध र महिलाहिंसा विरुद्ध सचेतनामूलक प्रतिस्पर्धा गराइएको हो ।

तीज पर्वको रौनक टोल, छिमेक,समुदाय देखि कार्यालयसम्म

विगतमा तीजको एक दिन अगाडि मात्र दर खाले गरिन्थ्यो भने अहिले यसलाई तीज पर्वको केही दिन अघि देखिनै आफन्तले मात्र नभएर कार्यालय , टोल छिमेक र समुदायका पुरुषहरूले समेत महिलालाई सम्मान गर्दै हातेमालो गर्दै उत्साहपूर्वक महिलालाई दर खुवाउने गरेको पाइएको छ ।

काठमाडौं प्रशासनले भन्यो: खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्छौं

जिल्ला प्रशासन कार्यालय काठमाडौंले खर्चिलो र भड्किलो तिज कार्यक्रम गरे कारबाही गर्ने बताएको छ।

छोराको दीर्घायुका लागि कुशको पूजा गरी तराई मधेसमा मनाइयो तीन छठ्ठी पर्व

आफ्नो पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु मधेसी समुदायका महिलाहरूले आइतबार तराई मधेस सहित कपिलवस्तुमा धूमधामसँग तीन छठ्ठी ( हल ) पर्व मनाएका छन्।

गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक

गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ।

सिर्जनको तीज गीत 'पूर्व खोज्छु पश्चिम फालेर' सार्वजनिक, प्रभात र रुवीनाको रोमान्स (भिडियोसहित)

तीज पहिलेभन्दा अहिले व्यापक बन्दै गएको बेलामा यसपटक 'पूर्व खोज्छु पश्चिम फालेर' बोलको तीज गीत सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्