२६ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:० पूर्वाह्न

गत हप्तादेखि बझाङको खप्तडछान्ना सञ्चार सम्पर्कविहीन

गत असोज २३ गते खप्तडछान्ना गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि गाउँपालिका सम्पर्कविहीन बनेको हो।

टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ ।

एक महिनापछि रायामा टेलिफोन सेवा सञ्चालन

खार्पुनाथ गाउँपालिका–३ रायामा अवरुद्ध नेपाल टेलिकमको टेलिफोन सेवा शनिबारदेखि सञ्चालनमा आएको छ। रायाको ठानकोटस्थित टावरले काम नगरेको एक महिनाभन्दा बढी भएको थियो।

भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

गत साउन १७ गते राति बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो।

रानीसैनमा ‘भिस्याट’ प्रविधिमार्फत टेलिफोन सेवा

नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रस्थित रानीसैनमा भिस्याट प्रविधिमार्फत टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ।

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच टेलिफोन वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहल र सभामुख देवराज घिमिरे बीच टेलिफोन वार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्