१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कठिन रुट भएकाले राम्रो प्रदर्शन गर्न सकिनँ–धाविका सन्तोषी

करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।

भव्य समारोहका साथ सकिँदै पेरिस ओलम्पिक

फ्रान्सको राजधानी पेरिसमा जारी सन् २०२४ को ओलम्पिकको आज अन्तिम दिन, भव्य समारोहका साथ पेरिस ओलम्पिक २०२४ को आज समापन हुँदैछ।

पेरिस ओलम्पिक २०२४ :दोस्रोपल्ट म्याराथनमा प्रतिस्पर्धा गर्दै सन्तोषी

सन्तोषी श्रेष्ठ दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा नेपाललाई एथलेटिक्सतर्फ स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन् ।

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले स्वर्ण जितेको छ।

पेरिस ओलम्पिकमा अमेरिकाको शीर्षता कायमै

बिहीवारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ।

क्यूबाका लोपेज, जसले एक ओलम्पिकमा पाँच स्वर्णपदक जितेर रचे इतिहास

क्यूबाका ४१ वर्षीय लोपेजले चिलीका पहलवान यास्मीन अकोस्टालाई ओलम्पिकमा पाँचवटा स्वर्णपदक जितेका हुन्।

पेरिस ओलम्पिकमा अमेरिकाको शीर्षता कायमै, पछ्याउँदै चीन

सोमवारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।

पेरिस ओलम्पिक :चीन फेरि तालिकाको पहिलो स्थानमा उक्लियो

पेरिस ओलम्पिको १० औं दिनको खेल सकिदा चिनलाई पछि पार्दै पदक तालिकाको पहिलो स्थानमा उक्लिएको अमेरिका सोमबार दोस्रो स्थानमा झरेको छ ।

पेरिस ओलम्पिक प्रभावः फ्रान्सेली अर्थतन्त्रलाई फाइदा

फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानकाअनुसार पेरिस ओलम्पिक २०२४ ले तेस्रो त्रैमासिकमा फ्रान्सको जिडिपीलाई ०.३ प्रतिशत बिन्दुले वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

पेरिस ओलम्पिक: पदक तालिकामा चीनको अग्रता कायमै

पेरिस ओलम्पिक पदक तालिकामा आठौं दिनको खेल सकिदा सम्म चीन १६ स्वर्ण पदकसहित आफ्नो वर्चस्व कायमै राख्न सफल भएको छ।

पेरिस ओलम्पिकमा समूह चरणबाटै बाहिरिए प्रिन्स दाहाल

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन्। समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भए

‘अहिलेकै बजेटबाट ओलम्पिकमा पदकको अपेक्षा अनुचित’

२०२८ को लस एन्जल्स ओलम्पिकका लागि विकसित र युरोपियन राष्ट्रहरूले सन् २०२० देखि नै तयारी गरिरहेका छन्। हामीले पनि पेरिस ओलम्पिकपछि हुने साग र जापानमा हुने एसियन गेम्सको पूर्वतयारीका लागि ‘मिसन २०२६’ बनाएर अहिलेदेखि नै प्रशिक्षण गराइरहेका छौं। तर, आवश्यक बजेट पाएका छैनौं। अबको ओलम्पिकको तयारी गर्न एक रूपैयाँ पनि बजेट छैन। राज्यले यसरी नै सहभागिताका लागि मात्रै बजेट दिने भए आशातीत अपेक्षा गर्न सकिँदैन।

पानी धमिलिएर प्रतिस्पर्धा सर्‍यो

पेरिस ओलम्पिकको ट्रायथोलनको प्रतिस्पर्धा हुने सेन नदीमा पानी धमिलो भएपछि मंगलबार पुरुष ट्रायथोलनतर्फको प्रतिस्पर्धा प्रभावित हुन पुगेको छ।

पेरिसमा पौडीका एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले जारी पेरिस ओलम्पिक २०२४ मा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्