दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्र स्थानमा
उद्योगसम्बन्धी तथ्यांकअनुसार सेप्टेम्बरमा दक्षिण कोरियामा आयातित कारको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६.३ प्रतिशतले वृद्धि भएको हो।
उद्योगसम्बन्धी तथ्यांकअनुसार सेप्टेम्बरमा दक्षिण कोरियामा आयातित कारको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६.३ प्रतिशतले वृद्धि भएको हो।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीहरू समिति सदस्यहरूलाई अध्ययनका लागि वितरण गर्दै सुनुवाइको मिति तय गरेको हो।
‘द इन्डियन एक्सप्रेस’ को सेप्टेम्बरको एक रिपोर्टमा निर्वाचन आयोगका तीन सदस्यमध्ये दुई जनाले संशोधनसम्बन्धी प्रमुख निर्णयमा कम्तीमा १४ पटक औपचारिक आपत्ति जनाएको उल्लेख थियो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्का घटनालाई केन्द्रमा राख्दै कानुन निर्माण गर्नुपर्ने बताएका छन्।
वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले यस सहमतिबारे जानकारी गराएका हुन्।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।
महाधिवेशनको वास्तविक परीक्षा बन्दसत्रभन्दा बाहिर देखिने व्यवहारमा हुन्छ । कांग्रेसको भविष्य कागजमा लेखिएको विधानले मात्र निर्धारण गर्दैन। कार्यकर्ताको व्यवहार, नेतृत्वको नैतिकता, संगठनप्रतिको प्रतिबद्धता र जनतासँगको सम्बन्धले निर्धारण गर्छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन्।
बाढीपहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएपछि दसैं र जाडो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरला नाकामै रोकिएका छन्।
राजु भट्टराईका लागि पशुपालन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिकीको अभिन्न हिस्सा बनेको छ।
बाघको संख्या वृद्धिसँगै बढ्दै गएको मानव–बाघ द्वन्द्वको समाधान गर्न सरकारले ’टाइगर सेन्चुरी’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
मंगलबार बिहान ८ः४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ज्ञापनपत्र बुझ्नुभएको छ।
एउटा भिडियो क्लिपको कारण अहिले बलिउड अभिनेत्री अर्चना पूरन सिंह र उनका पति परमीत सेठीको ३५ वर्ष लामो वैवाहिक जीवन टुट्न लागेको चर्चा चुलिएको छ।
गत वर्ष सार्वजनिक अस्पतालजन्य क्यान्सर रजिस्ट्रीअनुसार नेपालमा केही वर्षयता वार्षिक करिब पाँच हजार महिलामा स्तन क्यान्सर पहिचान हुने गरेको छ। यो संख्या एक दशकअघिसम्म दुई हजार पाँच सयदेखि तीन हजार हाराहारीमा थियो।