२० आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

बाग्मती प्रदेशका मुख्यमन्त्री थापामगरलाई ज्ञापनपत्र

फाइल तस्बिर

बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ज्ञापनपत्र बुझ्नुभएको छ।  

सहकारी अभियानका तर्फबाट बुझाइएको ज्ञापनपत्र उनले आज बुझेका हुन्। सहकारीले बचत फिर्ता गर्न नसकेपछि बाग्मती प्रदेश सरकारसँग बचत फिर्ता गरिदन माग गर्दै ज्ञापनपत्र बुझाइएको राष्ट्रिय सहकारी सुदृढीकरण समितिका सचिव मनोज गोपालीले बताए।

प्रकाशित: २० आश्विन २०८३ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App