शिशुका लागि अमृत समान स्तनपान, आमाले जान्नै पर्ने केही कुरा
बच्चा जन्मनासाथ तुरुन्त स्तनपान नगराएमा दूध भित्रभित्रै गान्निएर कडा हुन गई स्तनपान गराउन नसक्ने अवस्था आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसैले बच्चा जन्मनासाथ तुरुन्त स्तनपान गराई हाल्न पनि चिकित्सकहरूले सुझाव दिने गरेका छन्।