बङ्गलादेशमा विभिन्न धर्म समुदायमाथि भएको आक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन (तस्बिरहरु)
सनातन हिन्दु परिवारले बङ्गलादेशमा विभिन्न धर्म समुदायमाथि भएको आक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन गरेको छ।
सनातन हिन्दु परिवारले बङ्गलादेशमा विभिन्न धर्म समुदायमाथि भएको आक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन गरेको छ।
नागरिक समाज र मानव अधिकार समाजले बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन गरेको छ। बुधबार काठमाडौँस्थित बङ्गलादेशी दूतावास अगाडि नागरिक समाज र मानव अधिकार समाजले प्रदर्शन गरेको हो।