अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन्।
अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन्।
भरतपुर कारागारमा स्थान अभाव भएपछि कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ। कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई स्थानान्तरण गरिएको छ।
चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ।
उनीहरूले बुधबार दिउँसो मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर संयुक्त रूपमा राजीनामा पत्र बुझाउने तयारी गरेका छन्।
नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागुऔषधसहित १९ जनालाई पक्राउ गरेको छ।
विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटेनमेन्टले खरिद गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।
म यहाँ निकै खुसी छु बाबु! खान-बस्न दुःख छैन। मेरी नातिनी श्रेया अहिले त ठुली भई होली, त्यसलाई भनिदिनू हजुरबाले सम्झिनुभएको छ।
अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रलाई डुबानमुक्त बनाइने बताएकी छिन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीप्रति व्यंग्य गर्दै जनताले जिम्मेवार र दूरदर्शी राजनीतिक नेतृत्वको अपेक्षा गरेको बताएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको छ।
नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको स्मृति दिवसको अवसरमा ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा गरेको छ।
नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ।
नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर’ (कबा) ले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सव मनाएको छ।