९ मंसिर २०८१ आइतबार
image/svg+xml

यी महिला, जसलाई मिल्यो इतिहास रच्ने अवसर

निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिवमा बिहीबार लीलादेवी गड्तौला नियुक्त हुँदा एउटा रेकर्ड कायम भयो।

इतिहास रचेकी एक महिने मुख्यसचिव गड्तौला

२०५२ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी गड्तौला २०६३ कात्तिक ३ गते उपसचिव भएकी थिइन्। २०७० माघ ९ गते सहसचिव बनेकी उनी २०७७ कात्तिक २७ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी थिइन्।

पहिलो महिला मुख्यसचिव बनेर लीलादेवीले रचिन् इतिहास

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्