६ मंसिर २०८१ बिहीबार
image/svg+xml

पोखरी सीमा विवाद : दुवैपक्षवीच छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.केदारप्रसाद रिजालबीच भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने विषयमा बैठक बसेको हो ।

भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु

भक्तपुर नगर व्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता भक्तपुरमा सुरु भएको छ।

भक्तपुरलाई नजिकबाट हेर्ने मन छ ? मंसिर २८ देखि पुस २ गतेभित्र भक्तपुर आउनुस्

महोत्सवको क्रममा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै वडाका टोलटोलहरुमा विभिन्न प्रदर्शनीहरु रहने जनाइएको छ ।

भक्तपुरमा स्वन्ती नःखा तिहार मनाउने दिन सार्वजनिक

बैठकले कार्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाइ टिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।

मादल त बनाउँछौ तर कसले बजाइदेला ?

मादलमा खरी हाल्ने, बर्ता कस्ने अनि स्वर भर्ने काममा खप्पिस छन् भक्तपुर नगरपालिका वडा नं ६ का ५२ वर्षीय हरिशंकर कुलजू। आफना बुबाबाट मादल बनाउन सिकेका उनी विना औपचारिक तालिम मादल बनाउन खप्पिस छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्