एघार करोडको चिया भारत पठाइयाे
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ११ करोड ४३ लाख ६१ हजार रूपैयाँ बराबरको चिया भारत निर्यात गरेको छ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ११ करोड ४३ लाख ६१ हजार रूपैयाँ बराबरको चिया भारत निर्यात गरेको छ।
कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो।
भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए।
‘कृषि अनुसन्धान परिषद् (नार्क) बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ’, गौचनले भने, ‘परीक्षणका लागि गरेको चियाखेती सफल भएको छ।’
श्रीलंकामा शृङ्खला पराजित भएपछि टिम साउथीले न्युजिल्यान्डको टेस्ट कप्तानबाट राजीनामा दिएका छन्।
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ।
इलाम भन्ने बित्तिकै चिया र चिया भन्ने बित्तिकै धेरैलाई इलामको सम्झना आउँछ।
बागलुङको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ।
दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधिले शिक्षक र कर्मचारी भर्नामा अनियमितता गरेको आरोप लागेको छ।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गत प्रो–एमको उपाधि भुवन नगरकोटीको टिमले एक सय ५७ अंकसहित जितेको छ।
वेल्स फुटबल संघ (एफएडब्लु) ले रोब पेजलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको छ। एफएडब्लुले शुक्रबार उनलाई बर्खास्त गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलिय राजनीतिककरण अन्त्य गरेरै छोड्ने बताएकी छिन्।
टिचिङ अस्पताल महाराजगञ्जले पनि हालै आइभिएफ ९ टेष्ट्युव बेबी० सेवा सुरु गरेको छ। अस्पतालले हालै यो सेवा सुरु गरेको हो।
तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षिकाले हुरीले उडाएको छानो मर्मत गरेका छन्।
झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी इस्टेट प्रालिले बढ्दो मानव बस्ती र कृयाकलापका कारण चिया बगान स्थानान्तरण गर्ने निष्कर्षमा पुगेको बताएको छ।