१० मंसिर २०८१ सोमबार
image/svg+xml

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन्। उनले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरुको हकअधिकारलाई सम्बोधन गर्नेगरी सरकारले भूमिका निर्वाह गरिरहेको बताए।

मुख्यमन्त्रीको भ्रमणलाई लिएर पार्टीभित्रै विवाद

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको भ्रमणलाई लिएर पार्टीभित्रै विवाद उत्पन्न भएको छ।

लुम्बिनीका मुख्यमन्त्रीले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

लुम्बिनीको छैटौँ मुख्यमन्त्री बने चेतनारायण आचार्य

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन्।

लुम्बिनी प्रदेशमा ट्विस्ट: एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै

एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने चर्चा विपरीत एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्