६ मंसिर २०८१ बिहीबार
image/svg+xml

बढुवा विषयले प्रशासन र कम्प्युटर अधिकृतबीच द्वन्द्व

सर्वोच्च अदालतबाट गत असोज २ गते विविध सेवा/समूहका कर्मचारीहरूलाई नेपाल प्रशासन सेवा (सामान्य प्रशासन, राजस्व र लेखा समूह) मा स्वतः बढुवा गरी समायोजन गर्न निर्देशनात्मक आदेश जारी भएपछि प्रशासन सेवाका अधिकृत विविध सेवाका कम्प्युटर अधिकृतहरूबीच द्वन्द्व सुरु भएको छ।

गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन

कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा सदस्यलगायत पाठक अध्ययनका लागि पुस्तकालय जान पाएका छैनन् ।

विश्वभरका कम्प्युटर प्रणाली ‘डाउन’ : हवाई, बैङ्किङ,टेलिकम सेवा प्रभावित

शुक्रबार विश्वभरका कम्प्युटर प्रणालीमा ठुलो अवरोध उत्पन्न हुँदा विश्वभर अत्यावश्यक सेवा प्रभावित बनेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्