२९ भाद्र २०८१ शनिबार
image/svg+xml

आगलागीबाट झन्डै चार लाखको क्षति

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ धुन्चे पाखामा शुक्रवार आगलागी भएको छ । स्थानीय रत्न हैजुको दुई तले फलामको ट्रस्ट हालेको भुईतलामा रहेको दुलहती पराजुलीले सञ्चालन गरेको शिवदुती डेरीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्राकृतिक विध्वंशले लियाे ७७ जनाको ज्यान

कोशी प्रदेशमा प्राकृतिक विपत्तिबाट गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्