६ आश्विन २०८३ मंगलबार
image/svg+xml

शिक्षा अवयव जड वस्तु कि चेतनशील एजेन्सी ?

नेपालमा आधुनिक शिक्षाको विकासक्रम २००७ सालमा प्रजातन्त्रको उदयपछि मात्रै ठोस रूपमा आकार लिएर अघि बढेको आँकडागत तथ्यांकहरू आंशिक रूपमा भए पनि उपलब्ध पाइन्छन्।

युवातर्फ मोडिँदै कांग्रेस नेतृत्व

कांग्रेसमा लामो समयदेखि पुरानो पुस्ताको प्रभाव बलियो रहँदै आएको थियो, तर पछिल्लो समय मुलुकको राजनीतिक तथा सामाजिक परिस्थितिप्रति युवाको चासो बढेसँगै पार्टीभित्र पनि नेतृत्वका लागि नयाँ पुस्ताको दाबी बलियो बन्दै गएको छ।

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ।

विद्युत् मर्मत नगर्दा ५ महिनादेखि पुरै गाउँमा खानेपानी हाहाकार

विद्युतको सहारामा सञ्चालन भइरहेको खानेपानीको लागि जोडिएको तार, हावाहुरीले चुँडाइदिएपछि गाउँलेहरू खानेपानी अभावमा परेका हुन्।

खरानीबाट उठ्यो भाटभटेनी : १२ मध्ये १० स्टोर पुन: सञ्चालनमा

सोमबार विशेष कार्यक्रमबिच भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले स्टोरको पुन: उद्घाटन गरेका हुन्। गुरुङका अनुसार आन्दोलनका क्रममा देशभर भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको थियो।

'सामान्य विवाद पनि अराजकतामा परिणत हुने अवस्था किन बनिरहेको छ?'

बस्नेतले सामाजिक सञ्जालमार्फत दोङको आत्मदाह र मृत्यु केवल एउटा घटना नभइ जनतामा बढ्दो निराशा, आवेग र सामाजिक असन्तुलनको संकेत भएको बताएका छन्।

फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।

भदौमा भएका सवारी दुर्घटनामा १२ को मृत्यु

जिल्लामा रहेका त्रिभुवन राजपथ, पूर्व-पश्चिम महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग र ग्रामीण सडकहरूमा सवारी दुर्घटना भयावह बन्दै गएको छ।

यमन संकट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले साउदीलाई सीमित सैन्य सहयोग उपलब्ध गराउने भएको छ।

त्रिपुरेश्वर बस आ*त्मदाह घटना : मृ*तकको पहिचान खुल्यो, यस्तो छ पृष्ठभूमि

सोमबार त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालकको मृत्यु भएपछि प्रहरीले उनको वास्तविक पहिचान अर्जुन दोङ तामाङ भएको पुष्टि गरेको छ।

जलविद्युत् ‘हब’ बन्दै कालीकोट

कालीकोटको तिलागुफा, खाँडाचक्र नगरपालिका र महाबै, शुभकालिका गाउँपालिकाको बिचबाट बग्ने तिलानदीमा बन्न लागेका दुई ठुला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको हो।

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ।

भोटेकोसी विपत्तिपछि छताछुल्ल नीतिगत कमजोरी

भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले दर्जनौं घर, मोटरेबल पुल, सडक सञ्जाल र जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्‍याएको छ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ।

प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान-विज्ञानसम्बन्धी पुस्तक प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्