६ महिनाभित्र राहदानी आवश्यक पर्नेले तत्काल आवेदन दिनुपर्ने
२०८३ असोज मसान्तसम्म राहदानी आवश्यक पर्नेले जिल्ला र इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिनु पर्नेछ ।
२०८३ असोज मसान्तसम्म राहदानी आवश्यक पर्नेले जिल्ला र इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिनु पर्नेछ ।
यसअघिको प्रतिबद्धता अनुसार प्रति वचतकर्तालाई १०-१० हजार बचत रकम फिर्ता गरेको जनाइएको छ।
विराटनगर भन्सार कार्यालयको राजस्व पछिल्ला महिनाहरूमा सुधार हुँदै गएको देखिएको छ। कार्यालयका अनुसार माघ महिनामा लक्षभन्दा बढी राजस्व संकलन गरेको विराटनगर भन्सारले फागुनमा पनि लक्ष नजिक राजस्व संकलन गरेको छ।
प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका सभापति गगन थापाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापतिसहितको टोलीले कार्कीसँग भेट गरेको हो।
तनहुँको भिमाद नगरपालिका-९ अस्पाक्दीस्थित रिठ्ठाभञ्ज्याङ–सेराबेंसी मोटरमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
पोप लियो चौधौँले मध्यपूर्वमा शान्तिका लागि आफ्नो अपिललाई आइतबार पुनः दोहोर्याएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गर्दै उनले पार्टीभित्र आवश्यक नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारबारे सुझाव दिन सबैलाई आग्रह गरेका हुन्।
भीमदत्त नगरपालिका-४ स्थित बजारका विभिन्न स्थानमा एउटै कुकुरले १७ जनालाई टोकेको हो।
सामान्यतया पर्यटकहरूले भरिभराउ हुने दुबईका बजार, समुद्र तट र वाटरफ्रन्ट क्षेत्रहरू खालि भएको छ।
पोखराको गगनगौंडास्थित गृहलक्ष्मी ग्यास कम्पनि प्रालिले आइतबार सूचना जारी गर्दै कम्पनिबाट वितरण हुने ग्यास सिलिन्डरको संख्या सार्वजनिक गर्यो। कम्पनिले जारी गरेको सूचना अनुसार आइतबार ३ हजार ८ सय ७८ सिलिन्डर ग्यास (आधा भरि) बाहिरिएको छ।
अदालतको उक्त निर्णयसँगै सो क्षेत्रबाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टीका सांसद मात्रिका यादवको पद यथावत रहने भएको छ।
सीमित खेतीयोग्य जमिन र रोजगारीको अभावका बीच यहाँका ग्रामीण किसानले यसलाई भरपर्दो आयस्रोत बनाएका छन्। महको मूल्य निरन्तर बढिरहेकाले उत्पादन सीमित भए पनि यसले किसानलाई राम्रो नगद आम्दानी दिलाइरहेको छ।
सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारको नेतृत्व गरेकी कार्कीले चुनाव सम्पन्न भइसकेपछि अन्तिम समयमा आफ्ना विश्वास पात्रहरूलाई पद बाँडेको आरोप लागेको हो।
उक्त निर्देशनअनुसार लामिछानेमाथि सहकारी ठगीको मुद्दा मात्रै अघि बढाउने र अन्य दुई गम्भीर आरोप हटाउने निर्णय गरिएको थियो।
पूर्वराष्ट्रपति भण्डारीले आइतबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवास पुगेर दिवङ्गत पिता ओलीप्रति श्रद्धाञ्जली दिँदै परिवारमा समवेदना व्यक्त गरेकी हुन्।