विनुले छ्यापिन् सर्वोच्च अदालतको बोर्डमा कालो मसी (तस्बिरहरू)
घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले मंगलबार सर्वोच्च अदालतको गेटमै कालो मसी छ्यापेकी छन्।
घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले मंगलबार सर्वोच्च अदालतको गेटमै कालो मसी छ्यापेकी छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
विद्युत् बक्यौता नतिर्ने उद्योगहरूमा पनि लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको छ।
व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई गरेको जग्गा दानबारे सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ।
कार्यदलको बैठकमा शब्द शब्दमा गएर छलफल भएको र सर्वोच्च अदालतको नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिँनेगरी सहमति गरेको बर्तौलाको दाबी छ।
सर्वोच्च अदालतले आजदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गर्न लागेको हो।