राष्ट्रिय सुरक्षा र कूटनीतिक सम्बन्धमा असर पार्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिइने
नेपालभित्र प्रदर्शन हुने सबै चलचित्रले अनिवार्य रूपमा चलचित्र जाँच समितिबाट प्रचलित ऐन तथा नियमावलीबमोजिम जाँचपास गराउनुपर्ने छ।
नेपालभित्र प्रदर्शन हुने सबै चलचित्रले अनिवार्य रूपमा चलचित्र जाँच समितिबाट प्रचलित ऐन तथा नियमावलीबमोजिम जाँचपास गराउनुपर्ने छ।
प्रतिनिधिसभाको आजको बैठकबाट ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सर्वसम्मतिले अनुमोदन भएको छ।
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी पोखरीमा एक भारतीय युवकको शव फेला परेको छ।
बुटवलबाट नक्कली नोटको कारोबारमा संलग्न एक जना भारतीयसहित ६ जना पक्राउ परेका छन्।
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेसहितका सांसदहरूले संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको निष्कर्षसहित प्रस्ताव संसद्मा पेश गरेका हुन्।
आफू सरकारबाट बाहिरिएपछि तीनवटा ठुला कमजोरीका कारण पीडितहरू न्याय पाउन नसकेको बताएका छन् ।
नेपालीहरूले विदेशबाट पाहुर, कोसेली, नासो आदिका रूपमा सुन र विदेशी मुद्रा भित्र्याइरहेका थिए, जसलाई आज हामी रेमिट्यान्स भनिरहेका छौँ।
निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन्। टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै जनकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन्।
नेपालमा डिम्याट (हितग्राही) खाताको सङ्ख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ।
इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले अर्जेन्टिनाविरुद्धको खेलमा टोलीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन निकाल्ने बताएका छन्।
कलाकार लुनिभा तुलाधरले बाल्यकालमा आफूमाथि भएका यौन दुर्व्यवहारबारे बेलेकी छन्।
यसले नेपाल, स्कटल्यान्ड, नामिबिया, अमेरिका जस्ता उदीयमान क्रिकेट राष्ट्रहरूलाई विश्वकपको दोस्रो चरणमा पुग्ने सम्भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार र यसको नेतृत्वले विगत ३५ वर्षमा देशमा केही प्रगति नै नभएको भाष्य निर्माण गर्न योजनाबद्ध रूपमा लागिपरेको बताएका छन्।
काठमाडौं उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटका तार व्यवस्थापनलाई निश्चित समय सीमाभित्र टुङ्गोमा पुर्याउन सरकारले सक्रियता बढाएको छ।