रास्वपा प्रस्ताव उज्यालोद्वारा अस्वीकार, चुनाव चिन्ह वा कुलमानको व्यवस्थापन सर्त
पार्टी रास्वपा नै हुने, उसैको चुनाव चिन्ह रहने, सभापति रवि नै हुने, प्रधानमन्त्री बालेन हुने, कुलमान र उज्यालो पार्टीको अस्तित्व नै नरहने एकतामा आफूहरू नजाने ती केन्द्रीय सदस्यले बताए।

