अल्पज्ञानी नेता भयंकर
पार्टीका नेताहरूले नजानेका विषय सायदै केही होला। संसारभरका राजनीतिकर्मीले आफूलाई चौतर्फी ज्ञानको भण्डार देख्ने भए पनि नेपाली नेतामा उक्त क्षमता अलि बढी नै देखिन्छ।