४ पुस २०८१ बिहीबार
image/svg+xml

बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको छैन। स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन्।

काभ्रेको तामाङ एकीकृत बस्ती बजेट अभावले दुई वर्षदेखि अलपत्र

मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ।

बाढीपहिरोमा बेपत्ता भएका ६ जनाको खोजी कार्य स्थगित

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी बेपत्ता भएका ६ जनाको खोजी कार्य स्थगित गरिएको छ।

स्वीस सरकारद्वारा बाढीपीडितलाई राहत प्रदान

गत असोज ११ गतेको अविरल वर्षासँगैको बाढी पहिरोले प्रभावित परिवारलाई स्वीस सरकारले राहत वितरण गरेको छ।

काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ।

काभ्रेमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो

हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्।

काभ्रेमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ७२ पुग्यो, पाँचजना अझैँ बेपत्ता

काभ्रेमा वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ। पाँचजना अझैँ बेपत्ता छन्।

काभ्रेमा ‘उड्डयन व्यवस्थापन’ विषयमा शिक्षण गराइँदै

काभ्रेको बनेपामा ‘उड्डयन ब्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको शिक्षण हुने भएको छ।

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्